Working Women's Centre ले निःशुल्क र गोपनीय कानुनी परामर्श, जानकारी, सहायता र प्रतिनिधित्व प्रदान गर्छ । यसले साउथ अष्ट्रेलियाका जोखिममा रहेका आप्रवासी पुरुष सहितका कामदारलाई सहायता प्रदान गर्छ ।
फोन 1800 652 697
इमेल reception@wwc.org.au
वेबसाइट wwcsa.org.au