Northern Territory Legal Aid Commission ले नर्थन टेरिटोरीका प्रायजसो कानुनी समस्यामा निःशुल्क र गोपनीय कानुनी जानकारी, अन्य सहयोगी संस्थामा रिफर र कानुनी परामर्श दिन्छ ।
फोन 1800 019 343
वेबसाइट www.legalaid.nt.gov.au
NT Working Women’s Centre एक गैर-नाफामुखी सामुदायिक संगठन हो । यसको स्थापना कार्यस्थलमा महिलाको संरक्षण गर्ने उद्देश्यले भएको हो । NT Working Women’s Centre ले महिलाहरूलाई रोजगारीसम्बन्धी मुद्दामा निःशुल्क र गोपनीय परामर्श प्रदान गर्छ ।
फोन 1800 817 055
इमेल admin@ntwwc.com.au
वेबसाइट www.ntwwc.com.au