Employment Rights Legal Service (ERLS) ले NSW का आप्रवासी र जोखिममा रहेका कामदारहरूलाई निःशुल्क र गोपनीय रोजगारीसम्बन्धी कानुनी सहायता प्रदान गर्नुका साथै उनीहरूको कानुनी प्रतिनिधित्व गर्छ ।
फोन 02 8004 3270
वेबसाइट www.erls.org.au
LawAccess NSW एक निःशुल्क सरकारी टेलिफोन सेवा हो । यसले NSW मा कानुनी समस्याको सामना गरिरहेका व्यक्तिहरूलाई कानुनी जानकारी, सिफारिस र केही अवस्थामा परामर्श प्रदान गर्छ । यो संस्थाले रोजगारीसम्बन्धी विवाद वा मुद्दामा सहायता प्रदान गर्न सक्छ ।
फोन 1300 888 529
वेबसाइट www.lawaccess.nsw.gov.au