Legal Aid ACT ले ACT का व्यक्तिहरूलाई कानुनी सहायता प्रदान गर्छ र सेवा दिँदा सामाजिक र आर्थिक रूपले पिछडिएका व्यक्तिहरूलाई प्राथमिकता दिन्छ । यो संस्थाले फौजदारी, पारिवारिक र केही देवानी मुद्दामा सहायता प्रदान गर्छ ।
फोन 1300 654 314
वेबसाइट www.legalaidact.org.au
Women’s Legal Centre ACT ले रोजगारीसम्बन्धी समस्याको सामना गरिरहेका कम तलव प्राप्त गर्ने महिला कर्मचारीलाई निःशुल्क कानुनी सहायता प्रदान गर्छ ।
फोन 02 6257 4377 वा 1800 634 669
वेबसाइट www.wlc.org.au